Site icon Anand Khabar

धनगढी रोडस्थित पदमा अस्पताल नजिकैबाट आठ लाख बराबरको मोबाइल कभर बरामद

धनगढी स्थित पदमा अस्पताल नजिकैबाट प्रहरीले ८ लाख १४ हजार बराबरको मोबाइल कभर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।

आइतबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारतीय नाकाबाट भन्सार छलेर ल्याएका अवस्थामा एन्ड्रोइड र आइफोनका कभरहरू बरामद गरेको हो। 

थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ८ लाख १४ हजार बराबरको मोबाइल कभर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए। आइतबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारतीय नाकाबाट भन्सार छलेर ल्याएका बेवारिसे अवस्थामा एन्ड्रोइड र आइफोनका कभरहरू बरामद गरेको हो।  थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा पठाउने प्रहरीले जनाएको छ।

Exit mobile version