Monday, July 14, 2025
23.1 C
Kathmandu

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ । लामिछानेलेलाई आज शनिबार बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

Hot this week

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी।

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी। त्रिनेत्रा त्रिशूलधारा महिषासुरसंहन्त्री जगन्नाथि। ह्रीं बीजधारा...

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

नेकपा (एमाले) सचिवालय बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

Topics

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी।

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी। त्रिनेत्रा त्रिशूलधारा महिषासुरसंहन्त्री जगन्नाथि। ह्रीं बीजधारा...

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री...

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा...

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना घाइते

डडेल्धुरामा अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८...
spot_img

Related Articles

Popular Categories

spot_imgspot_img