Monday, July 14, 2025
26.1 C
Kathmandu

शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्र द्वारा भर्त्सना

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान गर्दै आएका नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाबाट शान्ति सैनिकामाथि भएको आक्रमणको निन्दा गरेका छन्।

 उनीहरूले यस्ता कार्य तत्काल रोकिनुपर्ने र उचित छानबिन हुनुपर्ने माग गरेका छन्। नेपालसँगै अर्मेनिया,अष्ट्रिया,बंगलादेश,ब्राजिल,कम्बोडिया,चीन,साइप्रस,एलसाल्भाडोर,इस्टोनिया,फिजी,फिनल्याण्ड फ्रान्स,घाना ग्वाटेमाला, हंगेरी, इन्डोनेसिया आयरल्याण्ड,इटली कजकिस्तान,कोरिया , लात्भिया, मलेसिया, माल्टा,मंगोलिया, नेदरल्याण्ड पोल्याण्ड, कतार, सियरालियोन, स्पेन,  श्रीलंका टर्की, युक र तान्जानिया छन् । लेबनानमा रहेको युनआईएफआइएफलको बेसमा इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको थियो। सो आक्रमणमा परी कम्तिमा १५ जना सामान्य घाइते भएको जनाइएको छ।  उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणबाट उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले  पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन्। उत्तरी लेबनानको अयोटोमा रहेको आवासीय भवनमा इजरायली हवाई हमला भएको हो । 

Hot this week

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी।

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी। त्रिनेत्रा त्रिशूलधारा महिषासुरसंहन्त्री जगन्नाथि। ह्रीं बीजधारा...

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

नेकपा (एमाले) सचिवालय बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

Topics

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी।

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी। त्रिनेत्रा त्रिशूलधारा महिषासुरसंहन्त्री जगन्नाथि। ह्रीं बीजधारा...

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री...

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा...
spot_img

Related Articles

Popular Categories

spot_imgspot_img