Sunday, December 22, 2024
8.1 C
Kathmandu

एमालेले कीर्तिपुरको मैत्रीनगरमा पार्टी कार्यालय भवन बनाउने तयारि

 नेकपा एमालेले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माणका लागि शुक्रबार शिलान्यास गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  २०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय भत्किएपछि पार्टी कार्यालय च्यासलबाट कार्यालय सञ्चालन हुँदै आएको छ । 



Hot this week

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

नेकपा (एमाले) सचिवालय बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

Topics

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री...

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा...

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना घाइते

डडेल्धुरामा अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८...
spot_img

Related Articles

Popular Categories

spot_imgspot_img